चीनलाई काउण्टर गर्न नेपाललगायतका छिमेकीसंग समुधुर सम्बन्ध बनाउनुपर्छ : मोहन भागवत

काठमाण्डु - राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस)का प्रमुख मोहन भागवत चीनले भारतमाथी अतिक्रमण गरेको भन्दै चीनमाथी खनिएका छन् । भागवतले चीनले भारतको भुमि अतिक्रमण गरिरहेको र त्यो विश्वलाई समेत जानकारी भएको बताएका छन् । आरएसएसले भारतको नागपुरमा आयोजना गरेको दशहरा कार्यक्रममा सम्बोधन गर्दै उनले भारतिय सेनाको अटुट देशभक्ति र वीरता,शासनकर्ताको स्वाभिमान र भारतिय जनताको दुर्दम्य नीति र…