विद्युत प्राधिकरण गर्व गर्न लायक सार्वजनिक संस्था होः मन्त्री पुन

काठमाण्डु – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत प्राधिकरण मुलुकले गर्व गर्न लायक सार्वजनिक संस्थाका रुपमा स्थापित भएको बताएका छन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले पछिल्लो समय प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रुपमा स्थापित गर्न सकेकामा खुसी व्यक्त गरे । प्राधिकरणको चुस्त र सुदृढ व्यवस्थापन…