काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत मन्त्री भट्टराईले पुरातात्विक पक्षको संरक्षण गर्ने बताउँदै स्थानीय जात्रा र पर्वको पनि जगेर्ना गर्ने बताएका हुन् । साथै उनले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार…