ओलीको त्यो फोनले जुराएको ‘रअ’ प्रमुखको भ्रमण : नेपाललाई चीनबाट अलग्याउने कोशिसमा भारत

काठमाण्डु -  गत अगस्त १५ अर्थात् साउन ३१ गते भारतको ७४ औं स्वतन्त्रता दिवस थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर शुभकामना दिए । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै भन्यो, ‘स्वतन्त्रता दिवसका अवसरमा आज गरेको सम्बोधनमा प्रधानमन्त्री मोदीले छिमेकलाई नवीकृतरूपमा प्राथमिकतामा राखिएको बताउनुभएकोमा प्रधानमन्त्री ओलीले सराहना गर्नुभयो । नेपालका…