काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर बिचलित हुनेहरुले भ्रम फैलाएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता शर्माले पार्टी एकता भाँड्ने तत्वहरु सक्रिय भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् । ‘पार्टी एकताबाट मर्माहत प्रबृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार…