नेकपा सचिवालय बैठकमा परराष्ट्र,अर्थमन्त्रीसहित भीम रावल पनि सहभागी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा सचिवालयका ९ सदस्यसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल समेत सहभागी छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ज्ञवाली, खतिवडा र नेता रावललाई शनिबारको…