काठमाडौं – केही दिनबाट खुकुलो हुँदै आएको लकडाउनलाई थप कडाई गर्ने सरकारले निर्णय गरेको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाएको हो । गृहमन्त्रालयले जेठ १ गतेदेखि लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लाम जानका लागि यसअघि जारी गरिएका सबै किसिमका पास रद्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या…