काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले संसदीय समितिले दिएको निर्देशन सरकारले पालना नगरेको भन्दै आपत्ति जनाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाली भूमिमा भारतले बाटो बनाएको विषयमा सरकारलाई अनुसन्धान विभागले दिएको रिपोर्ट समितिमा झिकाउन सरकारसँग माग गरेका छन् । ‘कि अनुसन्धान विभागले नेताको मात्र जासुसी गर्छ ?’…