अन्ततः प्रतिनिधिसभाले सभामुख पाउँदै आज

काठमाडौं – गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले अन्ततः आज (आइतबार)सभामुख पाउँने भएको छ । सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने पक्कापक्की छ । सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे बैठक बोलाइएको छ । सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै दोस्रो बैठक नवनिर्वाचित…