काठमाडौँ - नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताएका छन्। पार्टीको अन्तरविरोध हटाई बहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग पुग्ने उनको धारणा थियो। नेपाल प्रेस युनियन बागलुङ शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सह–महामन्त्री महतले सरकारले ल्याएको मिडिया विधेयक…