काठमाडौं - ग्रीसको राजधानी एथेन्समा जारी विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २० औं बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले कार्ल माक्र्सले करिब पौने दुई सय वर्षअघि प्रतिपादन गरेको सिद्धान्त आज पनि शक्तिशाली भएको बताएका छन् । केन्द्रीय सदस्य विष्णु रिजालले सिंगो विश्व अहिले पनि उनको विचारको पक्ष वा विपक्षमा विभाजित रहेको तर्क गरेका…