काठमाडौं – गत साता सर्लाहीको लालबन्दीमा प्रहरीको गोली प्रहारबाट विप्लवका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले आपत्ती जनाएका छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक पौडेलको हत्या हुनु खेदजनक रहेको भन्दैे आपत्ती जनाए । ‘पौडेललाई समातेर,…