काठमाण्डु- संसद् बैठक बोलाउनु अघि सरकारले ल्याएको ६ वटा अध्यादेश सदनमा निर्णयार्थ पेश गर्न कांग्रेस–एमालेको गठबन्धन सरकार सकिरहेको छैन ।यसको कारण हो राष्ट्रिय सभामा बहुमतको अभाव । प्रतिनिधिसभा सरकारको पक्षमा दुई तिहाईभन्दा बढी बहुमत रहेपनि राष्ट्रिय सभामा सरकारलाई बहुमत छैन । बहुमत नहुँदा आफैले ल्याएको अध्यादेश निर्णयार्थ पेश गर्न सरकार असमर्थ भएको हो । जसपा…