बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म : सभामुख महरा

काठमाडौँ- सभामुख कृष्णबहादुर महराले बहुभाषा, बहुजाति, बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म भएको बताएका छन् । प्रथम मारवाडी महोत्सवको आज शुभारम्भ गर्दै उनले विविधतामा नै एकता नेपालको सुन्दरता रहेकाे बताए । सभामुख महराले औद्योगिक व्यवसायलाई प्रवद्र्धन गर्न मारवाडी समुदायको पनि भूमिका रहेको चर्चा गर्दै मानवीय सेवाका क्षेत्रमा मारवाडी समुदायको निरन्तर सहयोगले विपन्न वर्गको उत्थान भइरहेको…