तथ्य बंग्याएर गलत प्रचार गरियाे : उपसभामुख तामाङ

नुवाकोट - गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराएकी छिन् । सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्या्दित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको बताएकी छिन् । “नेपाल तामाङ घेदुङले मकवानपुर पदमपोखरीको घटना सम्बन्धमा यही चैत ७…