काठमाडाैं– संसदीय सुनुवाई समितिबाट प्रधान्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका कामु प्रधान न्यायाधीश दीपकराज जाेशीले ६ दिन विदा थप गरेका छन् । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि साउन २० गते देखि जाेशी घर विदामा बसेका थिए । साेमबार भदाै ४ गतेबाट जाेशीकाे १५ दिनकाे घर विदा सकिदै थियाे । उनले भैपरी आउने विदा अन्तर्गत रहेर ६ दिन…