प्रेमबहादुर सिंह एकीकृत समाजवादीमा प्रवेश नगर्ने

काठमाण्डु – पछिल्लो समय एमाले छोडेर बसेका पूर्वमन्त्री प्रमेबहादुर सिंहले आफू एकीकृत समाजवादीमा प्रवेश नगर्ने बताएका छन् । प्रवेशबारे एकीकृत समाजवादीका कुनै पनि नेतासँग अहिलेसम्म केही कुराकानी नभएको र आफूले प्रवेशबारे सोच्दा पनि नसोचेको उनको भनाइ । ‘एकीकृत समाजवादीमा प्रवेशबारे अहिलेसम्म मेरो कसैसँग कुराकानी भएको छैन,’ सिंहले काठमाण्डुपाटीसँग भने, ‘मैले प्रवेशबारे कुराकानी त के सोच्दा…