चितवनमा रवि लामिछानेको बयान सकिएपछि थुनछेक बहसको तयारी

काठमाण्डु – चितवन जिल्ला अदालतमा सहकारी ठगी प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सकिएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि बुधबार बिहान अदालतमा उपस्थित भएकोमा अदालतले बयान लिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान भएको छ । बयान सकिएपछि अब थुनछेक…