काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले फिर्ता लिएको छ । बुधबार संसदीय दलका नेता गंगा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको छ । यसअघि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ दल नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरिएको थियो । नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएपछि समर्थन…