काठमाण्डु - जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकताकाे दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ७ जना सांसदसहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू दल दर्तका लागि निर्वाचन आयोगमा निवेदन दिएको सांसद प्रदीप यादवले जानकारी दिए ।…