काठमाण्डु – नेकपा एमालेका सांसद तारा लामा तामाङले उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले सरकारले उखु किसानलाई प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आए पनि कञ्चनपुरमा ७०० किसान छुटेका बताए । प्रतिक्विन्टल ७० रुपैयाँका दरले २६ करोड ३४ लाख ९५ हजार…