काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागि भएका मन्त्रीहरुसँग प्रत्येक आइतवार छलफल गर्ने भएको छ । रास्वपाले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीहरुको कार्य प्रभावकारी बनाउनका लागि प्रत्यके आइतवार छलफल गर्ने भएको हो । रास्वपा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागि भएको छ । गृहमा सभापति रवि आफै छन् । त्यस्तै उपसभापति डीपी अर्याल श्रम…