कांग्रेस केन्द्रीय समितिको बैठक आजपनि बस्दै

काठमाण्डु - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्ने भएकाे छ । बिहीबार र शुक्रबारको बैठकमा गरी मन्त्रीहरूसहित ४८ जनाले आफ्नो धारणा राखेका थिए। बैठकमा छ मन्त्रीले आफ्ना कामको विवरण पेस गरेका थिए। बिहीबारको बैठकले बालकुमारी घटनाका सम्बन्धमा सरकारले बनाएको छानविन समितिले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही गर्नुका साथै घटनामा घाइते भएकाहरूको यथाशीघ्र…