सशंकित हुँदै प्रधानमन्त्री प्रचण्डले सोधे – कांग्रेस पार्टी हो कि मोर्चा ?

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस पार्टी हो कि मोर्चा भनेर प्रश्न गरेका छन् । धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कांग्रेस त पार्टी हो कि, मञ्च हो कि, मोर्चा हो ? बुझिसाध्य छैन ।’ प्रधानमन्त्री प्रचण्डले कांग्रेसबारे आफू प्रस्ट हुन नसकेको बताए । प्रमुख प्रतिपक्षी दल…