झलनाथ खनालको चिन्ता : जम्मै एकै ठाउँमा मिलेर लडे पनि बहुमत आउँछ कि आउँदैन ?

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जम्मै एकै ठाउँमा मिलेर लडे पनि बहुमत नआउने चिन्ता व्यक्त गरेका छन् । संविधान निर्माणमा स्व. सुवासचन्द्र नेम्वाङको योगदान सम्बन्धी कार्यक्रममा बोल्दै उनले देशमा संकट मडारिएको बताए । ‘हामीले संविधान त बनायौं तर त्यो अनुसारको नीति, आचरण गर्न सकेका छैनौं । अहिले देशमा संकट मडारिएको छ…