काठमाण्डु – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा अन्तरपार्टी निर्देशन (अपानि) ले अन्तर्द्वन्द्व चर्किएको छ । पार्टीको भदौ ५–७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयलाई अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन (अपानि) मार्फत सर्कुलर गरेका थिए । तर पार्टीकै सम्मानित नेता झलनाथ खनालले अपानीका निर्णयबारे कुनै बैठकमा छलफल नभएको बताएका छन् । आज शुक्रबार सञ्चारकर्मीसँग कुरा…