विदेश भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग गरे छलफल

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो सिंहदरबारमा प्रचण्ड र ओलीबीच छलफल भएको हो । छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमण र संसद्मा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयकबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी…