काठमाण्डु - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिँदैछ। बुधबार अपराह्न ४ बजे बस्ने बैठकले विभिन्न निर्णय गर्दै बैठक समापन हुनेछ। त्यसअघि सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँग केन्द्रीय समिति बैठकबाट गर्ने निर्णयहरुबारे छलफल गर्नेछन्। साउन २ गतेदेखि सुरू भएकाे बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए । जसअनुसार…