नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : अध्यक्ष ओली

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली समाज भगवानसँग डराउन छोडेको र जथाभावी बोल्नेहरुसँग रमाउन थालेको टिपपणी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाज भगवानसँग डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरुसँग रमाउन थालेको टिपपणी गरेका हुन् । अहिले नेपाली समाजको एउटा पक्ष परपीडक,असत्यमा…