अमेरिकी विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखबीच फोन वार्ता, मध्यस्थताको प्रस्ताव

काठमाण्डु- पछिल्ला दिनमा जारी भारत–पाकिस्तान तनावको विषयलाई लिएर अमेरिकी विदेशी मन्त्री मार्को रुबियो र पाकिस्तानी सेना प्रमुख असिम मुनिरबीच फोन वार्ता भएको छ । शनिबार भएको कुराकानीमा अमेरिकी विदेशमन्त्री रुबियोले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । रुबियोले भारत पाकिस्तान द्वन्द्वमा अमेरिकाले मध्यस्थताको सहयोग गर्ने प्रस्ताव गरेका छन्। रुबियोले दुवै पक्षलाई तनाव कम गर्ने…