अध्यक्ष नेपाल भेनेजुयला भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेनेजुयलाको भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता भएका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको कात्तिक १९ र २० गते आयोजित सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन समेत गरेका थिए । उनलाई स्वागत गर्न पार्टी नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले…