तिब्बत भूकम्प : पूर्वी नेपालका ४ जिल्लाका ६ घरमा क्षति

काठमाण्डु– चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्पले कोसी प्रदेशका केहि घरहरुमा क्षति पुर्याएको छ । आज बिहान आएको भूकम्पका कारण ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङका ५ घरमा क्षती पुगेको हो । भूकम्पका कारण चारवटा घरमा आंशिक क्षति र एउटा घर पूर्ण रूपमा भत्किएको छ। ओखलढुंगा चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्रबहादुर…