काठमाण्डु- तनहुँ बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा व्यवसायीले करिब ४० लाख रुपैयाँ बराबरका आधुनिक प्रयोगशाला उपकरण सहयोग गरेका छन्। लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पताललाई प्रयोगशाला सञ्चालनका लागि आवश्यक अत्याधुनिक मेसिनहरू हस्तान्तरण गरेका हुन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब २०…