१४ वटा निर्माण कम्पनी परे कालोसूचीमा (सूची)

काठमाण्डु– १४ वटा निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा परेका छन् । कार्यालयले मंगलबार सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन-२०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। एक वर्षदेखि डेढ…