काठमाण्डु– आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन्। । मंगलबार संसदको अर्थ समितिमा बोल्दै वाग्लेले सरकारको नियमित दायित्व मात्रै करिब १३ खर्ब ३० अर्ब रूपैयाँ पुगेको उल्लेख गरेका छन् । साथै स्रोत व्यवस्थापनमा करिब ७ खर्ब रूपैयाँ अपुग देखिएको बताए । उनका अनुसार १३३० अर्ब…