अध्यादेशबाटै जन्मिएको अध्यादेशको विरोध गर्दैछ : एमाले

काठमाण्डु – नेकपा एमालेले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरेको बताएको छ । प्रतिनिधि सभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनमा एमालेको तर्फबाट धारणा राख्दै एमाले सचिव तथा सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताए । भट्टराईले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै अध्यादेशबाट जन्मिएको पार्टीले नै त्यसको…