काठमाण्डु पुगे ट्रम्पका विशेष दूत गोर

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर ३ दिने नेपाल भ्रमणका लागि बिहीबार साँझ काठमाण्डु आइपुगेका छन् । उनी ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत काठमाण्डु आएका हुन् । विशेष दूत गोरको सुरक्षा अवस्था र भ्रमणको पूर्वतयारी बुझ्न अमेरिकी संघीय अनुसन्धान ब्युरो (एसबीआई) का दक्षिण…