काठमाण्डु– संयुक्त अरब इमिरेट्स (यूएई)ले तेल उत्पादक देशहरूको संगठन ओपेक बाट बाहिरिने घोषणा गरेको छ । ५९ वर्षको सदस्यता समाप्त गरी १ मे २०२६ देखि ओपेक र ओपेक प्लसबाट आधिकारिक रूपमा अलग हुने घोषणा गरेको हो । यूएई सन् १९७१ मा राष्ट्र बनेअघि नै यस संगठनको सदस्य थियो। ओपेक मुख्यतः खाडी क्षेत्रका तेल निर्यातकर्ता देशहरूको…