काठमाण्डू– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) सांसद कृष्णकुमार कार्की विदेशी महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको भन्ने विषयले संसदमा प्रवेश पाएको छ । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी काँग्रेस सांसद निनुकुमारी कर्णले नाइजेरियन महिलालार्ई गर्भवती बनाएर कार्की सम्पर्कविहीन भएको विषयमा छानबिन गरी कार्की दोषी देखिए कारबाहीको माग गरिन् । विदेशी महिलालाई प्रेम जालमा फसाएर…