दश महिनामा ८८ अर्ब बराबरको निर्यात

काठमाण्डु- चालु आर्थिक वर्षको प्रथम १० महिनामा ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएकाे थियो । चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल…