कांग्रेसबाट निर्वाचित वडासदस्य नेकपामा प्रबेश

काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित पर्सुराम नगर कार्यपालिका सदस्य जानकी महरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रबेश गरेकी छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका हुन् । शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरिय स्थानीय तहका जनप्रतिनिधिहरुलाई विशेष प्रशिक्षण कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीका लगाइलगाएर महरालाई पार्टी प्रवेश गराएका…