आयोगको प्रतिवेदनपछि कांग्रेसले भन्यो – दोषी सांसदहरूमाथि कारबाही होस्

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा आयोगको सिफारिसलाई संवैधानिक दायराभित्र रही पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ । कांग्रेसले आन्दोलनका नाममा भएको अराजक…