पठाओको ट्याक्सी सेवाले भाडामा हुने लुट नियन्त्रणदेखि प्रविधिको सदुपयोग

काठमाडौं - आवतजावतका लागि मान्छेलाई चाहिने साधनमध्ये ट्याक्सी सेवा काठमाडौंमा प्रचलनमा रहेको साधन हो । सार्वजनिक सवारीसाधनको सहज उपलब्धता नभएका कारण ट्याक्सीको प्रयोग काठमाडौंमा सहजताको साधन रहेको छ । ट्याक्सी सेवा सहज भएपनि यसको भाडा भने असहज छ । सरकारले भाडा नियन्त्रण गर्न निश्चित शुल्क तोकेको भएपनि त्यसलाई ट्याक्सी धनी मान्दैनन्, मिटरका आधारमा शुल्क निर्धारण…