काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दम्पतीले अंगदान गरेका छन्। नेकपाका नेतासमेत रहेका मन्त्री ज्ञवाली र उनकी श्रीमती सरस्वती ज्ञवाली अर्यालले मरणोपान्त अंग दिने मन्जुरी दिएका हुन्। उनले मृगौला, मुटु,फोक्सो, कलेजो,प्याङ्क्रियाज र सानो आन्द्रा गरी ६ अंग दान गरेका हुन्। दुवैजनाले शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा पुगी मरणोपर्न्त अंगदान गर्ने मञ्जरी दिएका हुन्। अंग…