खोटाङमा पहिरोले घर बगायो, श्रीमान घाइते, श्रीमती र दुई सन्तान बेपत्ता

खोटाङ - खोटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले घर बगाउँदा एकै घरका तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण शुक्रबार बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भइका छन् । उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका छन् । आज…