काठमाडौं – सामाजिक सञ्जाल फेसबुकले नयाँ फिचर ल्याएको छ । फेसबुकले इन्स्टाग्राममा भएको फिचर फेसबुक एपमा सुरु गरेको हो । यसको घोषणा कम्पनीले पछिल्लो महिना नै गरेको थियो तर प्रयोगकर्ताले यो नयाँ फिचर अब प्राप्त गर्न थालेका छन् । फेसबुकको आइओएस एपमा अब कुनै फोटोलाई डबल ट्याप गर्दा लाइक हुनेछ । इन्स्टाग्राममा निकै अघिदेखि यो…