काठमाडौं – अन्ततः इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड नेपालमा नहुँने भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले काठमाडौंमा आईफा अवार्ड नहुने लगभग पक्काकपक्की भएको र त्यसको घोषणा मात्रै हुन बाँकी रहेको बताए । उनले संसदीय समितिले नै अवार्ड नगर्न निर्देशन दिईसकेकोले आईफा अवार्ड नेपालमा नहुने स्पष्ट पारे । उनले भने, ‘संसदीय…