एनसेलको कर मुद्धाबारे सर्वोच्चमा सुनुवाई आज

काठमाडौं – एनसेलको कर लाभकर विवादबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु तेजबहादुर केसी, डम्बर शाही, पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्मा सम्मिलित बृहत् पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्न लागेको हो । । वि.सं. २०७२ मा एनसेलको मातृकम्पनी स्विडेनको टेलियासोनेराले मलेसियाको अजियटा ग्रुपलाई एनसेल बिक्री गरेपछि नेपालको कानुनअनुसार लाग्ने लाभकर सरकारलाई…