सगरमाथाको उचाइ नाप्न गएका टोलीलाई काठमाडौंमा भव्य स्वागत

काठमाडौं – सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली बिहीबार काठमाडौं आइपेगेको छ । सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गरेकी छन् । मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतले सगरमाथाको उचाइ…