स्थानीयको कुटपिटबाट सैनिक जवानको ज्यान गयो

सिरहा – चोरी गरेको आरोपमा विजुली पोलमा बाँधेर स्थानीयले कुट्दा सिरहामा एक सैनिक जवानको मृत्यु भएको छ । स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते भएका बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्षीय अनिस कुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो । घटना वैशाख २८ गते शनिवार राती घटेको भएपनि गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ…